एमालेले महिला युथ फोर्स गठन घाेषणा
384 Views
काठमाडौं, खाेज मिडिया १५ साउन । नेकपा एमालेले महिला युथ फो*र्स गठ*न गर्ने तयारी गरेको छ । सरकारबाट बाहिरिनेवित्तिकै युथ फो*र्स ब्युँताएको एमालेले बृ*हत् युवा महिला भेला गरेर महिला युथ फोर्स घो*षणा गर्ने तयारी गरेको छ।
साउन २३ गते काठमाडौंमा बृहत् भेला गर्ने र त्यस दिन उपत्यकास्तरीय महिला युथ फोर्स घो*षणाको तयारी गरिएको हो । राष्ट्रिय युवा संघ नेपालले बृहत युवा महिला भेला गरेर महिला युथ फोर्स घो*षणा राष्ट्रिय सभा*गृहबाट गर्न लागेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी छ।





प्रतिक्रिया दिनुहोस