हास्य कार्यक्रम *मुन्द्रेकाे कमेडि क्लब* आजबाट सञ्चालन
760 Views
काठमाडौं, खाेज मिडिया ११ साउन । आजदेखि *मुन्द्रेको कमेडी क्लब* का नयाँ एपि*सोडहरु प्रसा*रण हुने भएका छन् ।
कार्यक्रमको निर्देशक तथा कार्यक्रम संचालन हास्य कलाकार जितु नेपालले गरिरहेका छन् । पछिल्लो समयमा कार्यक्रमको अध्यक्षता नायिका करिश्मा मानन्धरले गर्दै आएकी छिन् ।
राजेश हमालको (महानायक) विवादमा मुछिएसँगै पुर्व अध्यक्ष दीपाश्री निरौला बाहिरीएकी थिइन् । तीन महिनादेखि रोकिएको चर्चित हास्य कार्यक्रम (मुन्द्रेको कमेडी क्लब) आजबाट प्रसारण हुने भएकाे जानकारी दपएका छन् ।
को*रोना भा*इ*रसको दोस्रो भेरियन्ट बढेसँगै बन्द भएको शो आजबाट फेरि नियमित प्रसा*रण सुरु हुने भएको हो ।





प्रतिक्रिया दिनुहोस