अभिनेत्री प्रियकं कार्कि आफ्नाे गर्भास्था बारे यति सम्म भन्न भ्याए
429 Views
काठमाडौं , खाेज मिडिया ११ साउन । केहि समयदेखि यता अभिनेत्री प्रियकं कार्कि गर्भास्थाका तस्बिर र केहि भिडियोहरु सामाजिक सञ्जालमा निकै भाईरल बनेका छन् । उनी आफूले गर्भावस्था *सेलेब्रेट* गरिरहेको बताउँछिन् ।
तर पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाेकै कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना पनि खेप्नुपरेको छ ।
कतिपयले गर्भ रहेको पेट देखाएर (अं*ग प्रद*र्शन) गरेको भन्दै टिप्प*णी पनि निकै गरेका छन् । अरू धेरैले उनको समर्थन गर्दै शुभकामना भने दिरहेका छन् ।
उसैत अभिनत्री प्रियंका भने यी सबै कुराले आफूलाई प्र*भाव नपार्ने बताउँछिन् भने उनि भन्छिन्! *आमा बन्नु एकदम खुसीको कुरा हो । म आफ्नो खुसी बाँड्न मन पराउँछु । म जस्तो छु* त्यस्तै देखाउन पनि चाहन्छु । मैले त्यही खुसी सामाजिक सञ्जालमा सेयर गरेकी हुँ । मलाई नराम्रो भन्नुमा मेरो केही दोष छैन , दोष देख्नेको मलाई वास्ता पनि छैन । राम्रो भन्नेहरू पनि धरै हुनु हुन्छ । उहाँहरूको प्रतिक्रिया देखेर मलाई अझ खुसी लाग्छ।*
विदेशतिर अझ विशे*षगरी कलाकार र सेलेब्रेटीहरूले गर्भावस्थाको फोटो*भिडिओ खिच्नु* सामाजिक सञ्जालमा राख्नु गर्भावस्थाबारे कुरा-कानी गर्नु सामान्य मानिन्छ । हामीकहाँ भने गर्भावस्था अझै पनि छलफल र कुरा-कानीको विषय होइन भन्ने मान्यता छ ।
प्रियंका भन्छिन्! कति धेरै दिदीबहिनीहरूले मलाई गर्भावस्थाबारे सोध्नुहुन्छ । यसबारे जानकारी होस्! अनुभवहरू बाँडियोस् भनेर पनि म कुरा गरिरहेकी हुन्छ ।
म गर्भ*वती हुनुअघि जसरी फोटा राख्थेँ* अहिले त्यसरी नै राखिरहेकी छु । पहिले तारि*फ र प्रशंसा गर्नेहरूलाई अहिले किन आपत्ति ? गर्भ रहेको पेट किन समस्या भएको हो?*
अभिनेत्री प्रियकं आफुलाई खुसि देखाउन र खुसि बाढ्न यसरि प्रस्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस