एमालेका उपाध्यक्ष रावलद्वारा राजिनामा फिर्ता
1094 Views
काठमाडौं, खोज मीडिया ८ साउन । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आ*ग्रह मानेर राजी*नामा फिर्ता लिएको बताए । भिम रावलले साउन ३ गते प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको म*त दिनु अगाडि राजीनामा घो*षणा गरेका थिए । रावलले सं*सद बैठक बस्नुअघि राजी*नामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाकारी दिए ।
प्रतिक्रिया दिनुहोस