मन्त्री देउवाद्वारा काे*राेना महा*मारीका कारण प्रभावित उद्योग व्यवसायलाई राहा*तकाे घाेषणा
367 Views
काठमाडौं, खाेज मिडिया ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले को*रोना महा*मारीका कारण प्र*भा*वित उद्योग*व्यव*सायलाई बचाउन राहत (प्याकेज) ल्याइने घोष*णा गरेका छन् ।
नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभाको बुधबार उद्घा*टन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी*व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको प*रामर्शमा महा*मा*री प्रभा*वित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताएका छन् ।
देशका सबै नागरिकका लागि को*भिड–१९ विरु*द्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्र*वर्द्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराएका छन् ।
विकासलाई हामीले प्राथमिकता दिएका छौँ! तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो! उनले भने! महा”मारीबाट पार पाउनु चुनौ*तीपू*र्ण छ! हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो।
अर्थमन्त्री जनार्दन शर्माले आत्म*निर्भर अर्थतन्त्रको आवश्यकता बोध को*भिडको महा*मा*रीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको (मेक इन नेपाल) स्वदेशी उत्पादन प्रवर्द्धन अभियानको सराहना गरेका थिए ।
उनले महा*मा*रीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।(निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ) । उनले भने !
परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहकोे रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्यु*दयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि! आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताए ।
उनले बद*लिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस