सन्तोष देउजाको फोटो राखि (हार्दिक श्रद्धाञ्जली) लेखेपछि भावुक हुँदै आए मिडियामा
563 Views
काठमाडौं, खाेज मिडिया ६ साउन । सन्तोष देउजा पछिल्लो समय एउटा व्यक्तिको नाम मात्रै नभइ संस्थागत नामनै भैसकेको छ ।
सन्तोष देउजाले हजारौ दिन दुखि पिडित अशाय अशक्त लाई सहयोग र पीडा र अन्यायको परेकाहरुलाई न्यायिक ल डाइबाट इन्साफ दिलाउदै आए । सन्तोष देउजा पछिल्लो समय एकदमै विवा*दमा तानिएका छन् तर जस्ले राम्रो गर्छ उसैको खुट्टा तान्ने हामी नेपालिको प्र*बृत्ति नै त हो ।
यसरी संस्थागत व्यक्ति भैसकेपछि बि*वादमा तानिनु पनि स्व*भाविकनै हो जस्को चर्चा हुन्छ उसैको न बद*नाम हुन्छ ।
सन्तोष देउजाले युटुबरको हितमा बोल्दै गर्दा उनिलाई बि*वादमा तानियो/सविता भण्डारिको न्यायिक ल*डा*इ ल*ड्दै गर्दा फेरि उनलाई बिवादमा तानियो र भर्खरै सुत्केरि/गर्भवती चेलि उपर गलत टिप्पणी गरेको भन्दै पुर्ण बिवादमा तानियो ।
कसैलाई बि*वादमा ल्याउन आज भोलि सामाजिक संजालको बढ्दो प्रयोगसगै गाह्राे छैन र उनले भन्दैगर्दाको आशय के थियो त्यो कसैले बुझ्न चाहादैन किनकि हामिलाई त मस*ला चाहिएको छ ।
अहिले त हदनै भयो सन्तोष देउजाको भरखरै अप्रे*सन भएपछि उनी पुर्णता काममा फर्किएका छन् तर बिराम हुँदै गर्दा धेरैले उनको फोटोमा माला लगाइदिइ हार्दिक श्रद्धा*ञ्ज*लीसम्म लेख्न भ्याए ।
यो कुराबाट को चाँहि दुखि हुदैन होला तर देउजाले यसलाई पनि सामान्य रुपमा नै लिएका छन् । उनिहरुले श्र*द्धा*ञ्जली भन्दै गर्दा अझै आफ्नो आयु बढ्ने र भन्नेहरुलाई धन्यवाद समेत दिएका छन् । आखिर विशाल छाति हुनु भनेको यहिनैहोला ।
प्रतिक्रिया दिनुहोस