ओली सरकारले को*रोना महा*मारी भित्र गरेका ख*र्चको वि*वरण सार्व*जनिक गर्ने मन्त्रिपरिषदको निर्णय
505 Views
काठमाडौं, खाेज मिडिया ३० असार । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृ*त्वको सरकारले को*रोना महा*मारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय मन्त्रिप*रिषदकाे बैठकले गरेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका न*वनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्र*हणपछि मंगलबार बेलुकी राखेको पहिलो मन्त्रिपरिषद बैठकले ओली सरकारले को*रोना महा*मारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो। को*रोना महा*मारी रो*कथाम/ निय*न्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको ख*र्च सार्व*जनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
साथै महा*मारीको समयमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी/ सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जो*खिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरू गर्ने नि*र्णय पनि भएको कार्कीको भनाइ छ । यस्तै कोरो*नाबाट प्रभा*वित अ*र्थतन्त्रलाई पुनरूत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याइने भएको छ । विशेष सल्लाहकार नियुक्त गरिने को*रोना भाइर*सको नियन्त्रण/रोकथाम र उपचारलाई प्रभाव*कारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ ।
सल्लाहकारले सरकारको काम कार*बाहीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने मन्त्री कार्कीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस