राष्ट्रपति कार्यालयले विज्ञप्ती सच्याएपछि सपथ लिन पुगे प्रधानमन्त्री देउवा शितलनिवास
819 Views
काठमाडौं,खाेज मिडिया २९ असार । राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र दिएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित समयमा सपथ लिनको लागि शितलनिवास गएका थिएनन् ।
तर! राष्ट्रपति कार्यालयले वि*ज्ञप्ती सच्याएपछि मात्रै देउवा बुढानिलकण्ठबाट शितलनिवास प्रस्थान गरेका थिए । अहिले प्रधानमन्त्री देउवा सपथग्रहण लिने हलमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस