कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च काे परमादेश
801 Views
काठमाडौं, असार खाेज मिडिया २८ असार । संवैधानिक इजलासमा प्रधानन्या*याधीश चोलेन्द्र शमशेर जबरा/न्यायाधीशहरु दीपककुमार कार्की/ मिरा खड्का/ ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
अदालतले यही मंगलबारभित्र देउवालाई प्रधानमन्त्री बनाउनको लागि परमादेश जारी गरेको हो र एक हप्ताभित्र संसद् बोलाउनुपर्ने भनेको छ ।
सर्वोच्च अदालतले प्रति*निधिसभा पुनर्स्थापना गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।
संसद् विघट*नसम्बन्धी मु*द्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस