सेवाका लागि युवा नेपाल द्वारा आयाेजित भर्चुअल कार्यक्रममा संस्थाका लागि आवश्यक सल्लाहकार चयन
757 Views
पाेखरा,खाेज मिडिया २८ असार । वर्तमान स्थितिमा काे*भिड-१९ संक्र*मणले हजारौंको ज्यानजाेखिम भैरहेकाे विषम परिस्थितिमा ज्यान बचाउने प्रयासका लागि “सेवाका लागि युवा नेपाल” संस्थाले शनिबार बेलुकी ७ बजेकाे भर्चुअल कार्यक्रममा विभिन्न विषयहरुकाे छलफल गरिएकाे थियाे ।
यसै अवस्थामा उक्त संस्थाले गरिरहेका प्रयासलाई देशभरिनै प्रभावकारी रुपमा संचालन तथा कार्यन्वयनका लागि विषयगत विभिन्न विधाका विज्ञहरुकाे संलग्न, सल्लाह, सुझावहरुकाे महत्वपुर्ण भुमिका रहने भएकाले संस्थाकाे सल्लाहकारकाे रुपमा निम्न व्यक्तिहरूलाई सल्लाहकार समितिमा चयन गर्ने निर्णय गरि
यी व्यक्तिहरूलाई चयन गरिएको छ:-
१.श्री केशव पराजुली (कानुनी)
२.डा.पुष्कर पाैडेल (चिकित्सक)
३.श्री विजय पाेख्रेल (कानुन)
४.डा.विकास कार्की (चिकित्स)
५.डा.नारायण गाैतम (चिकित्स)
६.डा.कालु प्रसाद सुबेदी (चिकित्स)
७.डा.सुभद्र कार्की (चिकित्स)
८.श्री साैरभ श्रेष्ठ (सि.ए)
९.श्री अनिल शाही (प्रशासन)
१०.श्री दिपेन्द्र श्रेष्ठ (मिडिया)
११.श्री खिमा गुरुङ (मिडिया)
१२.श्री रजनी तामाङ (मिडिया)
१३.श्री राजेन्द्रराज तिमिल्सिना (कानुन मिडिया)
१४.श्री वष्णुहरि अधिकारी (सामाजिक अभियान)
१५.श्री मिलन थापा (उद्ममी तथा समाजसेवी)
१६.श्री विना गुरुङ (उद्ममी तथा समाजसेवी)
१७.श्री नरेन्द्रमान लालचन (उद्ममी तथा समाजसेवी)
१८.श्री लाेक दर्शन काेईराला (सामाजिक अभियान्त)
१९.डा.लेखनाथ आचर्य (धर्म दर्शन)
२०.डा.विपन सुवेदी (चिकित्स)
२१.डा.मिङमार शेर्पा (चिकित्स)
२२.डा.निकाे श्रेष्ठ (चिकित्स)
२३.डा.श्याम पराजुली (चिकित्स)
प्रतिक्रिया दिनुहोस