आन्दोलीत विद्यार्थी संगठनलाई वार्तामा आउन आ*ह्वान(आयल निगमद्वारा)
378 Views
काठमाडौँ,खाेज मिडिया २७ असार । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृ*द्धिलाई लिएर आन्दो*लित संयुक्त विद्यार्थी संग*ठनलाई वा*र्तामा बोलाएको छ । .
वि*पक्षी गठबन्धनमा आव*द्ध दलका विद्यार्थी संगठनले पेट्रो*लियम पदा*र्थमा मूल्य*वृद्धि गरेको विरो*धमा आइतबार शंख फुकेर वि*रोध प्रदर्शन गरेका थिए ।
विद्यार्थी नेता कार्यकर्ताहरुले आइतबार माइतीघरमा भेला भई शंख फुकेर विरोध जनाएका थिए ।
यसै विरो*धलाई रोक्न आइतबार निग*मले एक प्रेस वि*ज्ञप्ति जारी गर्दै भोलि असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबर*महलमा आप*सी छल*फलका लागि आन्दो*लित विद्यार्थी संग*ठनलाई बोलाएको हो ।
गत असार २४ गते संयुक्त विद्यार्थी संग*ठनको तर्फबाट निगम*लाई सम्बो*धन गरी बुझा*इएको ज्ञापन*पत्रका विभिन्न वस्तुहरु उपर छलफ*लका लागि बोलाइएको नि*गमले जनाएको छ ।
गत साता निगमले पे*ट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रति*सिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृ*द्धि गरेसँगै विद्यार्थी संगठनहरुले च*रणबद्ध आ*न्दोलन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस