बाग्लुङमा ६६ घर प*हिरोकाे उ*च्च जाेखिममा
292 Views
बाग्लुङ, खाेज मिडिया २७ असार । बागलुङमा पछिल्लो दुई महिनाका अव*धिमा ६६ घर पहि*रोका उच्च जो*खिममा परेका छन् । जिल्ला प्रह*री कार्यालयको तथ्यावङ्क अनुसार दुई जनाको मृ*त्यु भएको छ भने एक बे*पत्ता छन् ।
बे*पत्ता हुनेमा ताराखोला गाउँपालिका-२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रह*रीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन भन्दा बढी घरपरिवार वि*स्थापित भएका थिए ।
उनीहरु छिमेकीकामा आ*श्रय लिएर बसेका छन् । काठेखोला /बडीगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानमा प*हिरोले क्षे*ति पु¥*याएको छ ।
पहिृ*राेमा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षे*ति भएको जिल्ला प्रह*री कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । मानवीय क्षे*ति हुने सम्भावना बढेपछि जो*खिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । बा*ढीपहि*राेबाट यस अवधिमा रु डेढ क*रोडभन्दा ब*ढीको क्षे*ति भएको प्र*हरीले जनाएको छ ।
यही असारको पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहि*राेले एक घर भत्का*एको थियो भने एक घर उच्च जोखिममा पारेको थियो । पहिराेका कारण स्थानीयवासी रविलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैँसी पुरि*एर म*रेको छ ।
सोही स्थानका महेन्द्र गौतमको घर उच्च जो*खिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ । वर्षात्का कारण बागलुङ-४ का नन्दलाल पौडेलको घर भत्के*को र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर/ माया जिसीको क*च्ची घर पहि*रोका कारण उच्च जो*खिममा परेपछि विस्था*पित भएको छ ।
प्रतिक्रिया दिनुहोस