निषा घिमिरेलाई अस्पतालमा जुस खुलाउने निउमा हत्याकाे प्रकरण
744 Views
काठमाडौं, खाेज मिडिया २७ असार । ३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घ*टनामा परेर ग*म्भिर घा*इते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उप*चार भईरहेको छ ।
घा*इते भए लगतै निशाको उप*चार भारतमा भैरहेको थियो । तर उनको परिवारको आर्थिक अव*स्था कम*जोर भएका कारण भारतमा उप*चार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो ।
निषालाई भाइ भनेर अस्प*ताल भित्र पसि जुस खुलाउदा निसा पुन बि*रामी भई भेन्टिलेटरमा राख्नुपरेका थिए । भाइ भनेर जुस कस्ले खुलायाे भन्ने विषयमा भने अहिले सम्म पत्ताे लागेका छनन् ।
प्रतिक्रिया दिनुहोस