गण्डकीकाे ५ जनालाई को*रोनाको नयाँ भेरियन्ट पुष्टि
992 Views
कास्की, खाेज मिडिया २७ असार । गण्डकी प्रदेशका स्याङ्जा र गोरखा जिल्लामा का*रोना भा*इरसका नयाँ भेरि*यन्ट फेला परेको पु*ष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको वि*ज्ञप्ति अनुसार ती जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पु*ष्टि भएको छ । स्याङ्जाकाे कालिगण्डकीका २ पुरुष र गाेरखा बारपाक सुलिकाेटका ३ महिलामा नयाँ भे*रियन्ट सहितको संक्र*मण पुष्टि भएकाे हाे । निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट नयाँ भेरिए*न्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाैं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरि*एन्ट फेला परेको हो ।
को*रोनाको नयाँ भे*रिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनु*रोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस