गण्डकीका सम्पूर्ण जनतालाई ६ महिना भित्र काेभिड भ्याक्सिन लगाईने
621 Views
पाेखरा, खाेज मिडिया २७ असार । गण्डकी प्रदेश सरकारले आउँदो ६ महिनाभित्र प्रदेशका सबै सम्पूर्ण नागरिकलाई को*रोना विरु*द्धको पूर्ण खोप उपलब्ध गराउने भएको छ ।
आज बिहान प्रदेशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जा*री गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलेले खो*प उप*लब्ध गराउन सरकारको प्र*यत्न रहने भन्दै प्रदेशबासीलाई आश्वस्त पारिए काे छ । सरकारमा अर्थमन्त्रालयको जिम्मे*वारी समेत आँफै सम्हा*लिरहेका मुख्यमन्त्री पोखरेलले आगामी ६ महिनाभित्र प्रदेशबासीलाई कोरो*ना विरु*द्धको पूर्ण खोप लगाउने बारे ठोस योजनाबारे भने थप प्रकाश पारिएका भने छैन ।
तर प्रदेश सरकारले को*भिड-१९ को स*म्भाव्य जो*खिमबाट प्रदेशवासीलाई सुरक्षित राख्नको लागि विद्यमान स्वास्थ्य प्रणालीमा आवश्यक सुधार गर्ने बताउनु भएको छ । उनले भाने ! *विद्यमान क*मी कम*जोरीको आं*कलन गरी को*भिड*१९ को तेस्रो लहरसँग जुध्ने तयारी यो सरकारले आरम्भ गरी सकेको छ । को*भिड-१९ का कारण सिर्जना भएका अन्य स्वास्थ्य सम*स्यालाई समेत समयमा नै सम्बोधन गर्नका लागि यो सरकार क्रि*याशील रहने छ ।*
अस्प*ताल तथा स्वास्थ्य संस्थाको स्तरोन्नति र दक्ष जनशक्तिको व्यवस्था गरी स्वास्थ्य सेवा प्र*वाहलाई प्रभाव*कारी बनाउनु आवश्यक रहेको भन्दै उहाँले को*रोना महा*मारीबाट प्रभा*वित आम जनसमुदाय/ कृषक/उद्यमी तथा व्यव*सायीलाई रा*हत प्रदान गर्न र प्रदेश अर्थतन्त्रको पुनरु*त्थान गर्न सरकारका आ*गामी कदम के*न्द्रित हुनु पर्ने जनाएकाे छ ।
यस अघि सरकारले प्रदेशमा(एक व्यक्ति दुई खोप) अभि*यान सञ्चा*लन गर्ने बताइसकेको छ । यसका लागि को*रोना विरु*द्धकाे खो*प ख*रिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने योजना रहेको प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताईएकाे छ ।
प्रतिक्रिया दिनुहोस