मलाई मन पराउने युवती कोही पनि छैनन् ! म एक्लो भएँ(राजेस पायल राई)
489 Views
काठमाडौं,खाेज मिडिया २७ असार । चर्चित गायक राजेशपायल राईले आफूले चाँडै विवाह गर्ने स्प*ष्ट पारेका छन् ।
उनले आफूलाई मन पराउने युवती अहिलेसम्म कोही पनि नभएको बताएका छन् । उनले भने! मलाई मन पराउने युवती कोही पनि छैन्/ म एक्लो भएँ / मलाई अहिलेसम्म विवा*हको प्रस्ता*व अहिलेस्म्म आएको छैन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्र*सारण भएको (धमलाको हमला) कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूसँग घुम्न*को लागि पनि समय नभएको जि*किर गरे । बरु उनले आफूलाई प्रेम प्रस्ता*व भने थुप्रै आएको जनाए । उनले आफूलाई अहिले विवाहको लागि परिवारका सदस्यहरुले द*बाब दिएको सुनाए । उनले आफू युवतीहरुको छ*नौटमा परेको व्यक्ति नभएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस