मासुबाट भन्दा तेब्बर बढी प्रोटिन दिने यी खानेकुराबारे जान्नुहोस्
706 Views
एजेन्ट, खाेज मिडिया २७ असार । मेरिकामा गरिएको एक अनु*सन्धान अनुसार मा*सुबाट भन्दा ड्रा*इ फ्रु*ट्स तथा बीउ*बिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ ।
मा*सुबाट प्राप्त हुने प्रोटि*नले मु*टुरो*गको खत*रा बढाउँछ । जसले मासु*जन्य प्रो*टिन ब*ढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोग*को ख*तरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्स*जन्य प्रो*टिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मु*टुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौं;-
देशी बदाम:-
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम/एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।
काजु:-
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी/ ३१ ग्राम चिल्लो/ १६ ग्राम कार्बोहाइड्रेट/ १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम/ आइरन/ फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।
किसमिस:-
दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु/ पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।
अन्जीर:-
अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत/ एनिमिया/दम/ सर्दी/कम्मरको तथा टाउकाको दु*खाइ/ थाइ*राइड तथा पाइ*ल्सजस्ता रो*गमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।
पेस्ता:-
पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम/कपर/ फोस्फोरस/ भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।
बदाम
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।
ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन/ जिंक/ भिटामिन ई/भिटामिन ए/ फोलेट तथा फोस्फोरस हुन्छ । यसले रग*तको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ ।
यसमा विद्य*मान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्ति*ष्कको क्षृमता बढा*उन समेत म*द्दत गर्छ भने यसको नियमित से*वनका कारण मानिस गो*रो हुँदै जान्छ ।
प्रतिक्रिया दिनुहोस