जनाई खटिरा आएर विरामी भई सिकिस्त(वरिष्ठ नेता माधव)
1378 Views
काठमाडौं,खाेज मिडिया २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र व*रिष्ठ नेता माधवकुमार नेपालबीच पा*र्टीलाई एक*तावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सह*मति टर्ने स*म्भावना बढेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल ज*नै ख*टिरा आएर विरा*मी परे*पछि सह*मति हुने सम्भा*वना क*म भएको हो । एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्य*दलको बैठक लगातार बस्दै आएको छ । आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ ।
तर, नेता नेपाल विरामी परेपछि आजै सहम*तिमा हस्ता*क्षर हुने सम्भा*वना कमजोर भएको हो । स्थायी क*मिटी सदस्य सुरेन्द्र पाण्डेले ज*नै ख*टिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेट*घाट पनि त्यति गरिरहेका छैनन् ।
२८ असारमा सर्वोच्च अ*दालतको प्रति*निधि सभा वि*घटन अ*गावै एमालेभित्र सहम*तिको प्र*यास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस