“प्रधानमन्त्री ओली” को*रोना वि*रूद्ध खोपबाट तड्पिनु पर्दै
370 Views
काठमाडौं, खाेज मिडिया २७ असार । नेपालमा केही समयअगाडि खो*पकाे अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।
“भ्या*क्सिन हामीले उपलब्ध गराएका छौं। भ्या*क्सिन आइराख्या छ । हिजो कि अस्तीको दिन पनि भ्या*क्सिन आयो !” प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घा*टन गर्दै भने ।
भोलि पनि भ्या*क्सिन आउँछ । त्यसपछि पनि निर*न्तर भ्या क्सिन आउँछ । भ्या*क्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गति*साथ सकेसम्म ठूलो संख्यालाई भ्या*क्सिन उपलब्ध गराउने कुरामा अ*भाव हुन न*दिन हामी नयाँ-नयाँ सम्झौ*ताका लागि सहम*तिका प्रयास गरिराखेका छौं ।प्रधानमन्त्री ओलीले भ्या*क्सिन ल्याउन संवादहरू जा*री राखेको पनि बताएका छन् ।
“अब जनतामा सचेत*नाको पनि मात्रा बढेको छ । सामाजिक दू*री का*यम गर्ने र मा*स्क लगाउने कुरामा ध्यान दिनुपर्छ ।” उनले भने!
लग*भग यस वर्षको अन्त्य*मा भ्या*क्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं । अब भ्या*क्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन ।
प्रतिक्रिया दिनुहोस