नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति गौरवमय लायक निर्माण
937 Views
काठमाडौं, खाेज मिडिया २७ असार । देशभर को*भिड-१९ स*ङ्क्र*मण जो*खिम बढे*सँगै दाेस्राे लक*डाउन भई कतिपय राष्ट्रिय गौरवका आयो*जना पनि थला परिरहेका बेला नागढुङ्गा सुरु*ङमार्ग निर्माण प्रगति भने गौ*रवमय लायक देखिएकाे छ ।
को*रोना म*हामा*रीका कारण देशभर नै बन्दा*बन्दी रहेको अवस्थामा जोखि*म न्यूनी*करणका हरस*म्भव उपाय अव*लम्बन गरी अत्या*धुनिक उच्च प्रवि*धिमार्फत आयोजनाले कामलाई ती*व्रता प्रदान गरेसँगै क*ठिन समयमा पनि उपलब्धि हा*सिल गर्न सम्भव भएको देखिन्छ ।
नि*र्माण कार्यलाई तीव्र*रूपमा अघि ब*ढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जी*नियर*सहित ६०० भन्दा बढी म*जदुरको अहो*रात्र परिचालनपछि हाल आयो*जनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभएकाे छ ।
काठमाडौँको बल*म्बुस्थित तोतीपा*खाबाट शुरु भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ ।
लक*डाउनका कारण लक्ष्य*मा पुग्न भएको ढि*लाइ दुई महिनाभित्रै सम्बो*धन हुने तथा विगतमा छ मिटर खनिँदै आएकामा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सु*रुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।
जग्गाको मुआ*ब्जा रु छ अर्ब*सहित करिब रु २२ अ*र्ब लगा*नी अनु*मान गरिएको दुई दशमलव ६९ किलोमिटर लामो नागढुङ्गा सुरु*ङमार्ग वि.सं २०८० वैशाख १३ *सन् २०२३ अप्रिल २६* अघि नै निर्माण स*म्पन्न गर्ने लक्ष्य छ ।
को*रोना जो*खिमलाई ध्या*न दिँ*दै आयो*जना परिसरमै ३२ शय्याको आइ*सोलेशन केन्द्र पनि बनाइएको छ । प्रावि*धिक तथा मज*दुर गरी यसबीचमा आयोजनामा का*र्यरत ८६ जनामा को*भिड-१९ देखिएपछि केही दिन काम प्रभा*वित भएको थियो ।
आयो*जनाको शिलान्या*ससँगै राज्यले नेपाल सुरु*ङमार्गको युगमा प्रवे*शको घो*षणा गरेको सन्दर्भमा उक्त निर्माणको सफ*लताले आधु*निक सुरु*ङमार्ग बनाउने दिशामा स्व*देशी प्रावि*धिकलाई ठूलो हौ*सला प्रदान गर्ने छ ।
अहिले नै मुलु*कमा सम्भा*वना देखिएका १७ सुरुङ*मार्गको पहि*चान गरी भौ*गर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ ।
हुन त आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जब*राकै पालामा थम्सन युनिभ*र्सिटीमा अध्य*यन गरेर फर्क*नुभएका इञ्जीनियर डिल्ली*जङ्ग थापाले हेटौँडा नजिक चुरि*यामा निर्माण गर्नुभएको ७६१ फिट लम्बाइको सुरु*ङलाई नेपालको ऐतिहा*सिक सुरुङ मानिन्छ ।
दक्षिण एशियामै सुरु*ङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहि*लो सडक यातायातका लागि बनाइएको सुरु*ङ १० फिट अग्लो थियो ।
प्रतिक्रिया दिनुहोस