सरकार द्वारा मेलम्ची र हेलम्बुका बा*ढी*पी*डितलाई प्रति घरपरिवार ५० हजार सहयोग
803 Views
सिन्धुपाल्चोक, खाेज मिडिया २७ असार । नेपाल सरकारले मेलम्ची,हेलम्बु क्षे*त्रका बाढी*पी*डित नाग*रिकलाई प्रति घरपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ ।
हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलग*त हिजो मात्रै निरी*क्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्ब*न्धित पालिकाहरूलाई रा*हत कोष तथा सामग्री हस्ता*न्तरण गरेका छन् । राष्ट्रिय विप*द् जो*खिम न्यूनी*करण तथा व्यवस्थापन प्राधि*करणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ लाख सहयोग हस्ता*न्तरण गरिएको हो । मेलम्ची खाने*पानी आयो*जनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई क*रोड ५० लाख/मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख/पाँच*पोखरी थान*पाल गाउँपालिकालाई रु दुई क*रोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्ता*न्तरण गरिएको छ ।
त्यसैगरी साल्ट*ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार (५००) पाँच सय बण्डल जस्तापाता उपलब्ध गराइएको छ । निर्माण व्यवसाय प्रव*र्द्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घो*षणा गरिएको छ ।
प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शक्य/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ/पूर्वमन्त्री शेरबहादुर तामाङ/सम्बन्धित मन्त्रालयका सचिव तथा प्र*तिनिधि सहितको टोलीले हिजाे शनिबार मेलम्चीलगायत ठाउँको स्थलगत अध्य*यन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस