दिनहुँ परेकाे वर्षा र बाढिले खानेपानीको मुहानमा पहिराे गएपछि आकाशे पानीको भरमा (कुश्मा)
510 Views
कास्की,खाेज मिडिया २६ असार । मनसुन विप*द्का कारण खानेपानी आपू*र्ति बन्द भएपछि पर्वतको सदरमुकाम कुश्मा नगर*पालिकाका बा*सिन्दामा खानेपानीको हा*हाका*र मच्चि*एको छ । कुश्मा ४/ ५/ ६ र ७ का झण्डै एक हजार ६ सय घरप*रिवार पाँच दिनदेखि आ*काशे पानी*को भरमा छन् ।
गत मङ्गलबार रा*ति वर्षासँगै आएको बा*ढीले कुश्मा-८ चुवा*को दोबिल्लामा रहेको सुन्द*रे खो*लामा खाने*पानीको पाइ*प बगाएपछि खाने*पानीको समस्या भएको हो ।
साविकको जिल्ला सद*रमुकाम कुश्मा बजारमा चार दिन एता धारामा खानेपानीको आ*पूर्ति हुन सकेको छैन । खानेपानी आ*पूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्म*तका लागि जान नसकिएको बताएको छ ।
संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिर*हेका कारण र खानेपानीको पाइप भएकै ठाउँमा प*हिरो लच्किरहेका कारण मर्म*त गर्न क*ठिनाइ भएको बताईएकाे छ ।
नगरपालिकामा मोदी गाउँपालिका वडा नं ३ देउरालीमा रहेको पातीखोला र कुश्मा-२ को केवादी खोलाबाट खानेपानी आ*पूर्ति हुँदै आएको थियो । अहिले दुवै ठाउँमा बा*ढी र पहि*राेले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुश्मा नगरका एक हजार ५ सय ६० परिवारका झण्डै २३ हजार जना अहिले खाने*पानीको सम*स्यामा छन् । अहिले धारामा पानी न*आएपछि र निर*न्तर पानी परिरहेका समयमा बजा*रबासीले बलेनीमा पानी सङ्क*लन गरी प्रयोग गर्दै आएका छन् ।
बलेनीको पानी खानका लागि उप*योगी नभ*ए पनि अन्य प्रयो*जनका लागि सङ्क*लन गर्ने र खाने*पानीका लागि घण्टौँ समय ख*र्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस