आधा रातमा टिकटक लाईभमा आई आत्म*हत्या गर्छु भन्दै राेईन नायिका गरिमा( गरिमा र दुर्गेस)
469 Views
काठमाडौं, खाेज मिडिया २६ असार । केहि दिनदेखि टिकटक लाईभमा गेम खल्ने क्रममा दुर्गेस र गरिमाकाे पुरानो प्रेम सम्बन्ध भएकाे कुराकानीले यतिबेला भने सामाजिक सञ्जाल तातिएका छन् ।
यत्रो दिनसम्म यो कुराले टिकट*कमा दुईधार लागेर वि*वाद च*लिरहदा चुप बस्ने गरिमाले रजत*पटमा रि*पोर्ट बजेपछी मात्रै कुरा प्रस्ट्या*उन लाईभ आउनुले उनी पनि अब ग*सिब र फन्डा*को खोजिमा छन भन्ने बुझ्न सकिन्छ ।
यता केहि सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि सुरुवाती गल्ती गरिमाकै भएको प्रति*क्रिया दिइरहेका छन् । गरिमा र दुर्गेशको अनावश्यक स*म्बादले नै गरिमालाई गल*त बनाएको बताईरहेका छन् ।
सेलिब्रे*टिको दर्जा पाईसकेका ह*स्तिहरुले गे*मको नाममा यस्ता ह*र्कत गर्नु जा*यज भने पक्कै हैन । गरिमाको अनुसार यो सबैबारे रजतपटका प्रस्तो*ता प्रकाश सुवेदीलाई फोन मार्फत जान*कारी गराएका थिए ।
सम्बन्धित ब्यक्तिको आधि*कारिक धारणा आईसकेपछी पनि यस्तो रिपो*र्टले चो*ट त अवस्य नै पुग्छ भने रजत*पटमा सो लाई*भको भाई*रल भएको अन्य क्लि*पहरुलाई ध्यान नदिई रिपोर्ट बनाईनुले गरिमालाई अझै आ*गोमा घ्यु थपेको बुझ्न सकिन्छ ।
गरिमासंगै होस्टे*मा हैसे गर्ने दुर्गेश थापाले भने अहिलेसम्म यो विवा*दमा मुख खोलेका छैनन् । भिडि*योमा हेर्दा कथाको सुरु*वात भने दुर्गेशले नै गरेको देखिन्छ ।
वि*वाद फरा*किलो हुँदै गएपछि शर्माले फेसबुकमा समेत एक स्ट्या*टस लेख्दै यो सबै भ्रा*मक भएको जनाएकी छन् । सो स्ट्या*टस उनले सुवेदीलाई पनि ट्याग गरेकी छन् ।
हेर्नुस् उनको सो स्ट्याटस = सम्पुर्णमा नमस्कार! म गरिमा शर्मा । केहि समयदेखि नेपाली कलाकारीतामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवा*दमा नफस्ने कोशिस गर्दा गर्दैपनि जबर*जस्ती विवा*दमा तानिन्छ ।
यसै सन्दर्भमा असार २४ गते साँझ एपि*वान टेलिभिजन र रजतपट अन*लाइन युट्युब च्यानलबाट प्रसा*रित कार्यक्रम रजतपटमा मेरो बिषयमा निर्माण गरिएको अतिर*ञ्जित र भ्रम*पूर्ण टेलिभिजन रिपोर्टप्रति ग*म्भिर आप*त्ती प्र*कट गर्दछु ।
नेपाली कला क्षेत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल/ टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमि*त सामाग्री प्रसारण गरी कलाकारहरुलाइ अ*नावश्यक विवा*दमा तान्ने तथा निरुत्सा*हित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।
केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा/टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी शुरु भएको थियो र के सिसिलामा थियो ?भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अप*लोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछी थप प्रष्ट हुनेछ ।
प्रतिक्रिया दिनुहोस