तनहुँकाे पृथ्वीराजमार्ग गएरातिकाे पहिरोले अवराेध बनेका मार्गमा ४ घण्टा पछि यातायात सुचारु
422 Views
तनहुँ,खाेज मिडिया २६ असार । पृथ्वीराजमार्ग दमौली-जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।
म्याग्दे गाउँपालिका-१ बरचौरमा आज बिहान ४ बजे प*हिरो खसेपछि राजमार्ग अव*रुद्ध भएको थियो । प*हिरोसँगै राजमार्गको बीचमा ठूलो ढु*ङ्गा समेत ख*सेको छ । पहि*रो हटा*एर राज*मार्ग एकतर्फी सु*चारु गरिएको प्र*हरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
शुक्रबार र आज व*र्षा नभएपनि केही दिनदेखि परेको व*र्षाले माटो कम*जोर भएर प*हिरो खसेको बताइएको छ । ठूला ठूला ढु*ङ्गा खसे*काले दुईतर्फी राजमार्ग सञ्चा*लन गर्न केही समय लाग्ने प्रह*रीले जनाएको छ
प्रतिक्रिया दिनुहोस