धागो कारखानामा को*भिड आईसियु अस्पताल सञ्चालन
388 Views
बुटवल, खाेज मिडिया २६ असार । लुम्बिनी प्रादेशिक अस्प*ताल बुटवलले पन्ध्र महिना पहिले अस्प*तालदेखि झण्डै ३ किलोमीटर टाढा रहेको बुटवल धा*गो कार*खानामा को*भिड आई*सियु सञ्चा*लन गरेको थियो ।
अस्प*तालमा प्रयाप्त भौ*तिक संर*चनाको अभा*वमा वर्षौदेखि ब*न्द रहेको धागो कार*खानामा आईसि*युसहितको को*भिड अस्प*ताल सञ्चा*लन गर्दा स्रोत साधन जु*टाउन मात्र होइन जनशक्ति व्यवस्थापनको लागि पनि अस्प*ताललाई कठिन थियो ।
तर अहिले भने अस्प*तालले आफ्नै परि*सरमा सुविधासम्पन्न २० शैय्याको आई*सियु थप गरिएकाे छ।
को*भिडको संक्र*मण नेपालमा फैलनुअघि ६ वटा मात्र आई*सियु रहेको यो अस्पतालमा अहिले भने २० बे*ड थपेर २६ पुर्याइएको छ । त्यतिबेला ३ वटा रहेको भेन्टि*लेटर संख्या*लाइ २४ पुर्याइएको छ । अस्प*तालका प्रमुख मेडि*कल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले को*भिडको दोस्रो लहरसम्म धागो कार*खानामा चलाईएको को*भिड आईसियु शुक्रबारदेखि अस्प*तालको आफ्नै भवनमा सारिएको बताएकाे छ । आई*सियु मात्र होईन को*भिड बि*रामीको संख्या कम हुँदै गएपछि को*भिड एच*डियु पनि अस्प*तालकै भवनमा सारिएको खनालले बताए ।
को*भिड वार्ड र आई*सियुको अस्प*तालका अध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घा*टन गरेका छन् । उनले अस्पताल परि*सरमै को*भिड आइ*सीयु वा*र्ड ल्याएपछि बि*रामिहरुलाई सेवा प्रदान गर्न स्वास्थ्य*कर्मीलाई सहज हुने बताए ।
यसअघि अस्पतालमा संरचनाको अ*भाव भएकाले धागो कार*खानामा काे*भिड वार्ड सञ्चालन गरिए पनि अब भने अस्प*ताल परिसरमै संचा*लन हुँदा बिरा*मीहरुको उपचारमा समेत छिटो र सह*ज हुने उनले बताए ।
अस्प*तालमा अहिले संचालन गरिएको को*भिड आई*सियु र वार्डलाई अस्प*तालको नयाँ स्थायी संरचना निर्मा*णपछि इमर्जेन्सी विभागको रूपमा प्रयोग गरिने डा.खनालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस