आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालमा
308 Views
काठमाडौं, खाेज मिडिया २६ असार । मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल ना*गरिक उड्ड*यन प्राधि*करण *क्यान* ले आवश्यक स्वास्थ्य माप*दण्ड पा*लना गर्दै आन्त*रिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनु*मति दिएको हो ।
क्यानको अनुमति अ*नुरूप त्रिभुवन अन्तर*राष्ट्रिय विमानस्थलले सम्ब*न्धित एयर*लाइन्सलाई परिपत्र गरी स्वास्थ्य साव*धानीका साथ उडान सञ्चा*लनको तालिका निर्धा*रण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार विमानस्थल कार्यालय र एयर*लाइन्सबीच आजै बैठक बसेर उ*डान पूर्ण सञ्चा*लनको तालिका बनाइनेछ । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चा*लक सङ्घ*ले या*त्रु उ*द्धार सहज र स*स्तोका लागि उडा*न सङ्ख्या थप्न सरकार स*मक्ष मा*ग गर्दै आएको थियो ।
यसअघि को*भिड-१९ महा*मारीको जो*खिम कायम रहेकाले को*भिड अ*घिको जम्मा उडा*न सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चा*लन गर्न अनुमति दिइएको थियो । यही असार १७ देखि नि*यमित आन्तरिक उडान शुरु भएको थियो । मुलुकमा निषे*धाज्ञा ला*गू भए पनि गत वैशाख २० देखि आन्तरिक उडा*न स्थगन गरिएको थियो ।
आन्तरिक उडानतर्फ १० हेलि*कप्टर कम्पनीसहित २० वायुसेवा प्रदा*यक क*म्पनीले उडा*न भर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस