८० करोड रुपैँया बराबरकाे पशुपतिमा राखिएको सुनको जल्हरी ४ महिना नबित्दै च्यातियाे
1307 Views
काठमाडौं, खाेज मिडिया २६ असार । हिन्दूहरुको आस्थाको केन्द्र पशु*पतिनाथमा राखिएको सु*नको जल्हरी केही समयमा नै च्या*तिएपछि अख्ति*यार दुरु*पयोग अनुसन्धान आयोगले छानबिन गर्न थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशु*पतिनाथको मुख्य मन्दिरमा रहेको भगवान् शिव*को मू*र्ति रहेको मन्दि*रमा हालिएको जलहरी ४ महिनामा नै च्याति*एपछि पशुपति विकास को*षले पुनः म*र्मत गर्न खोजेपछि अख्ति*यारले पत्र लेखेको छ । उक्त प*त्रपछि म*र्मत प्रक्रिया रो*किएको छ । प्रधा*नमन्त्री कार्यालयले उपलब्ध गराएको ३० क*रोड र कोषले उपलब्ध गराएको ५० क*रोड रुपियाँमा १ सय ८ कि*लो सुन ख*रिद गरेर पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको थियो ।
जलहरी बनाउँदा अनि*यमितता भएको उजु*री परेपछि अ*ख्तियारले पशुपति वि*कास कोषको नाममा प*त्र लेखेर उक्त वि*वरण माग गरेको र ४ महिनाअघि राखिएको जलहरी अहिले कसरी च्या*तियो भन्ने प्रश्न गरेपछि कोष अफ्ठे*रोमा परेको छ ।
कोषका सदस्य सचिव डा.प्रदीप ढकालले अख्ति*यारबाट प*त्र आएको र उक्त पत्रको ज*वाफ पठाउने त*यारी गरेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्रमा छ।
प्रतिक्रिया दिनुहोस