Breaking News: टिकटकमा ला*इभ बसेर गे*मखेल्दा महिनामै १५/२० लाख डलर झार्न खोज्दा आफै फसिए कलाकार (दुर्गेस र गरिमा)
971 Views
काठमाडौं, खाेज मिडिया २६ असार । यतिबेला सामाजिक सञ्जाल टिक*टक याप बढि चर्चामा आएका छन् ।
केहिँ समय पहिला टिक*टकमा धेरै फलो*अर्स कमा*उनेलाइ सेलिब्रे*टीको रुपमा हेर्ने गरिन्छ । तर पछिल्लो दिनमा टिक*टक लाइ*भमा बसेर गे*म खे*लाउदै गिफ्ट माग्ने प्र*चलन बढे पछी टिकट*करहरुलाई टिक*टके मग*न्ते भन्न थालिएको छ ।
राम्रो फ*लोअर्स भएका आइडी बाट गे*म खेल्दा महिनामै १५ -२० लाख सम्म क*माइ हुने टिकटक युजर बताउछन् । देश लक*डाउनमा गएपछी कलाकारहरुको रोजी*रोटि खाेसिएकाे छ । उनिहरु कार्य बि*हिन बनेका थिए । यहि लकडा*उनको मौ*का छो*पेर कलाकारहरुले टिक*टकलाइ नै आफ्नो क*माउने राम्रो माध्यम बनाए ।
नाम नबताउने सर्त*मा एक टिकटक यु*जरले सिधाकुरा संग भने! मैले टिकटक लाइभ बसेरै महिनामा १५/२० ला*ख सम्म कमाएको छु । उनका अनुसार टिकटकबाट हुने कमाइ भनेको दर्शकले पठाउने गि*फ्ट मार्फतको ड*लर हो । एउटा गिफ्टको १ डलर देखि १०० ड*लर सम्मको हुने उनि बताउछन । टिकट*कलाइ आम्दा*नीको माध्यम बनाउने हो*डबा*जीमा केहि कलाकार समेत बि*भादित बनेका छन ।
यसको उदाहरण हुन् : दुर्गेश र गरिमा ! उनीहरुले गे*म खेल्ने क्रममा आफुहरु पुर्ब प्रेमी*प्रेमिका भएको भन्दै अभि*नय गर्न थाले र एकले अर्कोको कुरा का*ट्न थाले पछी त्यहि कुरा*कानीबाट एउटा क्लिप का*टेर सामाजिक सं*जालमा भाइ*रल बनाइयो । गिफ्ट हेरी*हेरी हुन्छ कसले कुन गिफ्ट पठायो र गे*म खेल्दा कति गिफ्ट झा*र्न सकियो त्यसैमा क*माइ नि*र्भर रहेन उनको भ*नाइ छ । बिशेष गरि विदेशमा बस्ने लाइ टा*र्गेट गरेर सा*झपख नेपालका चर्चित कला*कार देखि चर्चित टिकटकर र भर्खरै टिक*टक चलाउन शुरु गरेका सम्म ला*इभ बस्ने र ड-लर कमाउने हो*डबा*जी बढी रहेको छ । भाइ*रल भएको क्लीपमा दुर्गेश र गरिमाको सं*वाद सुन्दा उनीहरुबीचको लामो प्रे*म सम्वन्ध भर्खरै टु*टेको छनक मिल्छ । यसले धेरै दर्श*कलाई आश्चर्यमा पारिरहेको थियो । किनकी दुर्गेश एक विवा*हित पुरुष हुन् । उनीहरु प्रे*म सम्व*न्धमा रहेको च*र्चा कहि*ल्यै थिएन । त्यहि क्लिपको आधारमा रजत*पाटले आफ्नो कार्यक्रममा एउटा सामाग्री बनाएर दुर्गेश र गरिमा प्रेमी*प्रेमिका भएको बताएकाे छ ।
एपिवान(Ap1) टेली*भिजनबाट प्रसा*रित रजत*पटको यो सामग्री हेरेपछी गरिमाको हो*स्हवा*स उड्यो । उनि टिक*टक ला*इभमा बसेर रोइ*कराई गर्न थालिन । उक्त संवाद*को वा*स्तविकता नखो*जिकन विवा*हित पुरुषसँग प्रे*म सम्व*न्धमा रहेको भनेर गरिमामाथि र*जतपटले ला*न्छना लगाएको छ । भ्रा*मक समाचार प्र*शारण गरेर आफ्नो च*रि*त्र*हत्या गरेको भन्दै उनी हिजो राति टिक*टकमा रुँ*दै ला*इभ आइन् । उनले रज*तपट कार्यक्रम र प्रस्तो*ता वि*रुद्ध का*नूनी कार*वाहीमा जाने चे*तावनी पनि दिएकी छन् ।
टिकटक लाइ*भमा आएर रमा*इलो गर्ने र आम्दा*नि गर्ने हो*डबा*जीमा उ*छृंखल क्रि*याक*लाप गर्दा उनीहरु आफैं फ*स्न पुगेको कतिप*यको टिप्प*णी छ । मोडल गरिमा शर्माले टिकट*कबाट कमाएको केहि रकम समाज सेवामा समेत खर्च गर्ने गरेकी छन ।
प्रतिक्रिया दिनुहोस