मेलम्ची, याङ्ग्री र लार्केको पानी पिउने काठमाडौंको सपना पूरा गराउन आह्वान
560 Views
सिन्धुपाल्चोक, खाेज मिडिया २५ असार । अवि*रल वर्षाले असार १ गते मेलम्चीको सिरान क्षे*त्रमा पर्ने भेम*थाङमा प*हिरो गयो ।
त्यसपछि आएका विना*शकारी बा*ढीका त*स्बिर तथा भिडिओ हाम्रा मोबाइल स्क्रिन र समाचारहरूमा छाइरहेकै छन् । ब*र्खा अझै बाँकी रहेकाले मेलम्ची र तल्लो तटीय क्षेत्र*मा बस्नेहरूको त्रा*स हटि*सकेको छैन ।लाङटाङका हिमाली चुचु*रादेखि दक्षिणतिर बसेको हेल*म्बुका गाउँ-बस्तीमा भेमथा*ङको जस्तै अर्को प*हिरो जा*ला कि भन्ने त्रा*स जी*वितै छ ।
त्यस्तै त्रा*स मेलम्चीभन्दा पूर्वबाट बग्ने याङ्ग्री र लार्के नदी किना*रमा पनि व्या*प्त छन् । ती नदी इन्द्र*वतीमा मिसिन्छन्। इन्द्रावतीदेखि अझै पारि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका-३ का अध्यक्ष निमाछिरिङ तामाङका अनुसार असार १ गते याङ्ग्री र लार्केमा पनि भी*षण बा*ढी आएका थिए । यसले याङ्ग्री गाउँका ७ घरसँगै एक नव*निर्मित विद्यालय भवन पनि क्षे*तिग्रस्त भए । एक जनाको मृ*त्यु भयो भने अहिले ४०-५० घरधुरी रहेको याङ्ग्री गाउँलाई नै सा*र्नुपर्ने अवस्था छ । तामाङले भने ! बिजुली र इन्ट*रनेट नभ*एर गाउँ अन्ध*कारजस्तै हुन पुगेको छ ।
बाहिरी दुनियाँसँग सम्पर्क टु*टेको छ । मोटर चल्ने पुल ब*गाएपछि घु*माउरो बाटो भएर गाउँ आउनुपर्ने अवस्था छ। याङ्ग्री गाउँवासीले अहिले ठूलो वि*पद् भोगिरहेका छन् ।
मेल*म्ची बजार काठमाडौंदेखि ४० किलो*मिटर उत्तरपूर्वमा पर्छ । त्यहाँबाट मेलम्ची मु*हान धेरै टाढा छैन तर याङ्ग्री गाउँ करिब ३० किलोमिटर टाढा पर्छ । याङ्ग्री र लार्के तिनै नदी हुन् जसको पानी भविष्यमा नयाँ/नयाँ सुरुङ बनाएर मेलम्चीको मुहा*नमा मिसाउने सरकारको योजना छ ।
प्रतिक्रिया दिनुहोस