चलचित्र निर्मात्री एवं नायिका जेनी कुँवरले गरिन् आ*त्मह*त्या
346 Views
काठमाडौं, खाेज मिडिया २५ असार । चलचित्र निर्मात्री एवं नायिका जेनी कुँवरले आ*त्मह*त्या गरेकी छिन् ।
काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले झु*न्डिएर आ*त्मह*त्या गरेको प्र*हरीले जनाएको छ । प्रहरीले आ*त्मह*त्याको कारण डि*प्रेशन हुनसक्ने आशं*का गरेको छ । जेनी विगत १ बर्षदेखि डिप्रे*शनमा थिइन् । उनी वि*गत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसि*रहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफ*डा समेत भएको थियो । पछिल्लो समय सा*धु बनेर पशुप*ति मन्दिर परि*सरमा बस्दै आएकी जेनी युट्युबमा दिएको अन्तर*र्वार्ताको कारण विवा*दमा पनि आएकी थिइन् ।
महा*नगरी*य प्र*हरी वृ*त्त बानेश्वरका प्रहरी निरि*क्षक केशर न्यौपानेका अनु*सार उनको श*व सोही अपा*र्टमेन्टभित्र भेटिएको हो । प्रार*म्भिक अनु*सन्धानमा उनले आ*त्मह*त्या गरेको खुलेको प्र*हरीले जानकारी दिएको छ । प्र*हरीका अनु*सार जेनीको सुसा*इड नोट समेत भेटिएको छ । प्रह*रीले श*वलाई पो*स्टमार्टमका लागि शि*क्षण अ*स्पताल पठाएको छ । जेनीले चलचित्र धुम/ मैदान/ मिस्टर डन/ हलचल/ घायल/ जीवनदाता/ त्यागी मान्छे/ हाम्रो मिलन कहिले हुन्छ/ विन्ती पत्र/ अभिमन्यू/ लगायतमा अभिनय गरेकी छिन् ।
कथानक चलचित्र जिन्दगानी नामक फिल्मबाट अभिनय सुरु गरेकी जेनीले मैदान/जीवनदाता/ कानून/ अभिमन्यू/ विन्ति*पत्रलगायतका चल*चित्रमा अभि*नय गरेकी छिन् । उनी घाय*ल नामक चल*चित्रको निर्मा*ता समेत हुन् ।
प्रतिक्रिया दिनुहोस