ईलाममा एक दम्पती काे*राेना सङ्क्र*मितबाट केही घण्टाकाे फरकमा एकैदिन निधन
399 Views
ईलाम, खाेज मिडिया २५ असार । को*रोना सङ्क्र*मणका कारण इला*ममा एकै दिन श्रीमान्श्री*मतीको मृ*त्यु भएको छ । माङ*सेबुङ गाउँपालिका-५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृ*त्यु भएको हो ।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे नि*धन भएको थियो । लावती परिवारका सात जनामा को*रोना सङ्क्र*मण पु*ष्टि भएकामा दुई जनाको निध*न भएको हो ।
एकै परिवारका दुईको नि*धन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भा*इरस सङ्क्र*मणका का*रण होमआ*इसोलेशनमा छन् ।
छ दिनअघि उनिलाई सङ्क्र*मण पुष्टि भएको थियो । सङ्क्र*मित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृ*तक दम्पतीका दुई छोरा/ एक बुहारी र दुई नाति को*रोना सङ्क्र*मित रहेको बताइएको छ ।
स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।
इलाममा बिहीबार थप २२ जनामा कोरो*ना सङ्क्र*मण देखिएको छ । यससँगै जिल्लामा सङ्क्र*मितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । स*ङ्क्रमितमध्ये एक हजार ७२१ जना नि*को भइसकेका छन् भने ५२ जनाको यसअघि नै नि*धन भइसकेको थियो । जिल्लाभर ३७१ स*ङ्क्र*मित उपचा*ररत रहेको जिल्ला प्रशा*सन कार्यालय इलामले जनाएको छ ।
दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्र*मित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्र*मित रहेका छन् ।
हाल गाउँ-गाउँमा सङ्क्र*मण ब*ढ्दै गएपछि जिल्ला*वासी त्र*सित बन्दै गएका छन् । सवारी सञ्चा*लन र लक*डाउन खु*कुलो भएसँगै आवत-जावत वृ*द्धि भएपछि स*ङ्क्रमण बढ्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस