*सुत्केरी महिला अस्पतालमा बन्धक* श्रीमान पैसाको खोजीमा भौँता*रिँदै
879 Views
धनुषा, खाेज मिडिया २५ असार । ब*च्चा ज*न्मिएपछि आमाको न्या*नो काखमा हु*र्कन पाउनु उनको नै*सर्गिक अधिकार हो ।
जनकपुरका एक जना महिला सु*त्केरी त भइन् तर,उप*चार ख*र्च तिर्न न*सक्दा जनकपुरको एक निजी अस्प*तालमा चार दिनदेखि बन्ध*क बन्नुपरेको छ । अस्प*तालमा ब*न्धक बन्नुपर्दा बच्चा*को स्याहार*सुसार र सहजरुपमा आमाको न्या*नो काखमा हु*र्कन पाउन समस्या उत्प*न्न भएको छ ।
जनकपुरधामस्थित आर्या के*यर अस्पता*लमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् ।
ब्य*था लागेपछि यही असार १७ गते बेगम खातुन अ*स्पताल भर्ना भएकी थिइन् । शल्य*क्रिया गरी एक छोरा र एक छोरी जुम्ल्या*हा बच्चा ज*न्म दिएकी बेगमलाई असार २१ गते नै अस्प*तालले डि*स्चार्ज गरेको थियो ।
उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्ध*क बनेकी छिन् ।
अस्प*ताल प्रशासनले उनलाई जन*रल वार्डमा राखेर घर जानबाट व*ञ्चित गरेको छ । बेगमकी ३१ वर्षीय श्रीमान् मो*हम्मद समीर नदाफले आफन्त र गाउँमा अस्प*ताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा र*कम व्यवस्था गर्न सकेको छैन् ।
लक*डाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पता*लमा चार दिनदेखि घेरि*एको समीर नदाफले बताउनुभयो ।
दैनिक ज्याला मज*दूरी गरी जीवि*कोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ/ न त काम / उहाँले भन्नुभयोे! (दैनिक ज्या*ला मज*दूरी गरी हात*मुख जो*र्ने गरेको हामी लामो समयसम्म भएको लक*डाउनका कारण काम न*पाएर छा*क टा*र्न नै मु*स्किल भएको बेला अस्प*तालको उप*चार खर्च कसरी जुटाउ ?)
उहाँले उपचार खर्च तिर्न नस*क्दा आफ्नो श्रीमती र नव*जात शि*शु घर ल्याउनको लागि भनी चार पाँच दिनदेखि गाउँमा चारैतिर च*न्दा सङ्क*लन गरिरहेको बताउनुभयो ।
समीरले आज बिहान रास*सको कार्यालयमा आएर उपचार खर्च जुटा*ई दिनका लागि गु*हार माग्नुभयो । उहाँले भन्नुभयो! *सबैतिर गाउँमा डु*लेर श्रीमती र नव*जात शि*शुलाई अस्प*तालको खर्च जुटा*उनका लागि चन्दा मागे! अहिले रु ५० हजार जति सङ्क*लन भयो तर अझ रु ६० हजार घ*टेको छ ।*
तपाईको सञ्चा*रमाध्यमबाट उप*चार ख*र्च जुटा*उनका लागि सम्पूर्ण मन*कारीसँग गु*हार मागेको छु । उता अस्प*ताललाई तिर्नुपर्ने बि*ल बढेकोबढ्यै छ । यता बेगमको श्रीमान् समीर भने पै*साको खो*जीमा गाउँमा भौँता*रिइरहेका छन् ।
*एउटा झोला र कापी लिएर हिँडेको छु*! दुःख सुनाउँदै उहाँले भन्नुभयो! *को रो नाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।*
समीरले बसोबास गर्ने बस्तीमा पनि प्राय! सबै ग*रीब नै छन् तर! सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । यसरी कहिलेसम्म उप*चार ख*र्च तिर्ने पैसा जम्मा हुने हो! पत्तो छैन! म*लिन अनु*हारमा उहाँले दु*खेसो पोख्नुभयो ।
शल्य*क्रिया र औ*षधिको लागि ऋ*ण खोजेर उहाँले क*रीब करीब रु ५० हजार उपचारमा रित्या*इसक्नुभएको छ । उहाँले भन्नुभयो। (अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।)
यसरी श्रीमती अस्प*तालमा छन् । श्रीमान पैसा*को खोजीमा गाउँ टोलमा भौँता*रिँदै छन् । समीरले कुनै मन*कारी मनले उप*चार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्प*र्क गर्न आग्रह गर्नुभयो ।
बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटा*उन नस*के गाह्राे हुन सक्ने उहाँको दुःखेसो छ ।
अस्पता*ल प्रशा*सनले बि*रामीको आ*र्थिक अवस्था हेरेर केही छु*ट गर्न सक्ने तर सबै उपचार खर्च मि*नाहा गर्न नसकिने बताएको छ । अस्प*ताल प्रशासन*काअनुसार दुवै बच्चालाई आइ*सियुमा राखेर उप*चार गर्नुपरेकाले ख*र्च बढेको हो । अस्प*तालले गर्नसक्ने जति सक्दो छु*ट गर्नेछ ।
प्रतिक्रिया दिनुहोस