ग्रामिण सडकहरुमा हालैकाे अविरल वर्षपछि गएकाे पहिराेले यातायात सञ्चालनमा कठिनाई
416 Views

पोखरा, खाेज मिडिया २५ असार । विभिन्न ग्रामी*ण सड*कहरुमा हालैको अवि*रल वर्षपछि गएको प*हिराेले याता*यात सञ्चालनमा क*ठिनाइ भएको छ ।
सहश्र*धारा/अर्मा*दीसहित १३ किमी सडक खण्डमा द*र्जनौं ठाउँमा प*हिरो खसेपछि मङ्गलबारदेखि पर्वतको कुश्मा र बागलुङमा आवत*जावत ब*न्द भएको छ ।
एकअर्का जिल्लाका कार्यालयहरुमा काम गर्ने कर्मचारीले यातायात असुवि*धाका कारण हा*जिर हुन नपाएको गु*नासो गरेका छन् । असार म*सान्त*मा कार्या*लयमा कामको चा*प बढी हुने हुने बेला कर्म*चारीहरु आवत-जावत गर्न पाएका छैनन् ।
कुश्मास्थित सरकारी कार्यालयका कर्मचारी कृष्णराज गौतमले भन्नुभयोे! काम धेरै थियो/ सडक खुल्ने छाँट-काँट नदे*खेपछि फ*र्कन बाध्य भयौँ । फोन र इन्ट*रनेटसमेत नभएपछि जानकारी दिन नपा*एको उहाँले गुनासो गर्नुभयो ।
बुधबार रातिदेखि नै इन्टरनेट र टेलिफोन अव*रुद्ध भएपछि बागलुङ/ पर्वत र म्याग्दीमा सम्पर्क वि*च्छेद भएको थियो ।
यो समस्या का*ठेखोला गाउँपालिका र जै*मिनी नगरपा*लिकामा पनि परेको छ । काठे*खोलाका अधि*कांश कर्मचारी र जनप्रतिनिधिसमेत सदरमुकामबाट जाने आउने गर्छन् ।
मध्य*पहाडी लो*कमार्गको बो*क्सेमा पनि सडक अव*रुद्ध भएपछि जनताको काम प्रभा*वित भएको छ । (आवतजावत गर्दा प*हिराेको जोखि*म बढेपछि गाडी च*लाउन सकिएको छैन)। गाउँपालिका अध्यक्ष अमर थापाले भन्नुभयो! गाडी राखेर पैद*ल यात्रा गरिएको छ । पैदल यात्रासमेत जो*खिम भएको उहाँले गुना*सो गर्नुभयोे ।
काठे*खोलाको गाउँपालिका केन्द्रदेखि रेश र लेखानी जाने सडक सातादेखि अव*रुद्ध छ । लोक*मार्गको बिहुँ खण्डमा पनि दर्जनौँ पहि*रो खसेर घण्टौं जाम हुने गरेको छ ।
अत्या*वश्यक काम परेर गल*कोट/बुर्ति*बाङतर्फ यात्रा गर्नेले पनि सा*स्ती खे*पिरहेका छन् । बागलुङ बजारदेखि कुश्मासेरा जाने दुईवटै सडक अव*रुद्ध छन् ।
गत वर्ष गलुवाबाट भकुण्डे जाने गरी खनिएको ग्रा*मीण सडकको पहि*राेले कालीगण्डकी करि*डोर र कुश्मीसेरा सडक भत्के*को छ । यो सडक बनेर सामान्य बन्न एक महीना बढी समय लाग्ने बताइएको छ ।
यी प*हिरोका वि*कल्पबारे अहिलेसम्म ता*लुक आयोजनाले सोच बनाएका छैनन् । या*त्रीले सधैँ सास्ती खेप्ने गरेको पर्वतको सह*श्रधारा र बागलुङको बोक्सेको वि*कल्प चाहिने स्थानीयको चासो छ ।
वैक*ल्पिक बाटो भएन भने वर्षात्मा मात्रै हैन/ हिउँदमा पनि जनताले दुःख पाउँछन् । थापाले भन्नुभयोे! पहि*रो नचल्ने गरी विक*ल्पको बाटो नभई भएन ।
प्रतिक्रिया दिनुहोस