पेट्रोलियम पदार्थको मूल्य बढे पनि अर्थतन्त्रमा असर
517 Views
काठमाडौं, खाेज मिडिया २५ असार । को*रोना भाइ*रसको पहिलो लहर आउँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रो*लियम पद्धार्थको मूल्य ह्वा*त्तै घ*टेको थियो ।
विश्वका आ*र्थिक शक्तिराष्ट्रमध्ये अधिकांशमा लक*डाउन हुँदा तेलको ख*पत कम हुन जाँदा मूल्य घ*टेको थियो । नेपाल आ*यल निग*मले अन्त*र्राष्ट्रिय बजारलाई दृ*ष्टिगत गरी पेट्रो*लियम पद्धा*र्थको निरन्तर मूल्य वृ*द्धि गरिरहेको छ ।
पेट्रो*लको मूल्य प्रतिलिट १२९ रुपैयाँ पुगेको छ । अझै पनि निगम घा*टामा रहेको बताउँदै आएको छ । तेलको मूल्य निरन्तर उका*लो लाग्ने प्र*क्षेपण गरिएको छ । मूल्य बढ्दो छ ।
तेलको मूल्य घ*ट्दै जाँदा उत्पादक देशहरुले उत्पादन समेत घटा*एका थिए । तेल उत्पादक राष्ट्रहरुको समूह ओपेक र रुसले समेत सहमति गरी उत्पादन घ*टाए । यसले मूल्य स्थिर बन्यो ।
यसले नेपाल जस्तो तेलको आ*यात गर्ने मुलु*कलाई निकै ठूलो आ*र्थिक चु*नौती पर्न सक्छ । भारत पनि तेलमा परनिर्भर रहेको छ । चीनको अवस्था पनि त्यस्तै छ ।
को*रोना भा*इरसको पहिलो लहर कम हुँदै गएपछि लकडाउन पनि खुल्दै गयो । ते*लको मूल्य निरन्तर आ*काशियो । आजको मूल्य प्रति ब्यारल अन्तर्राष्ट्रिय बजारमा ७० भन्दा माथि रहेको छ ।
डब्लुटि*आइ क्रुडको मूल्य ७३ डलर रहेको छ । ब्रेन्ट क्रुडको ७४/ ओपेक बास्केटको साँढे ७३/ मेक्सिकन बास्केटको ६८/ इन्डियन बास्केटको साँढे ७३ रहेको छ । यो मूल्य गत वर्ष को*रोना भा*इरसको महा*मारीको उ*च्च बि*न्दु रहँदाको भन्दा झण्डै ४ गु*णाले ब*ढी हो ।
यसले नेपालको अर्थ*तन्त्रमा नका*रात्मक अ*सर प*र्ने देखिएको छ । पेट्रो*ल र डि*जेलेको मू*ल्य वृ*द्धि हुँदा बजार भाउ पनि आका*शिने देखिएको छ ।
एकातर्फ नेपाल आयल निगम घा*टामा छ । अर्कोतर्फ! मूल्यवृ*द्धिले बजारमा सबै सामानको मूल्यमा अ*सर पर्न सक्छ । भारत र चीनबाट आ*यात हुने सा*मानमा पनि त्यसको असर पर्छ । ढुवानीमा मूल्यवृ*द्धिको असर अर्थतन्त्रमा पर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस