विदेशी मुद्रा सटहि दर यसप्रकार
962 Views

काठमाडौं,खाेज मिडिया २५ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै! स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३० रुपैयाँ ६२ रुपैयाँ रहेको छ ।
यसैगरी! एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ७६ पैसा र ९५ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस