बिपी प्रतिष्ठानको आन्दो*लनमा प्रधानमन्त्री ओली मौन रहेकाे भनी विज्ञप्तिमा उल्लेख
364 Views
काठमाडौं, खाेज मिडिया २५ असार । भ्रष्टा*चारलगायत विभिन्न कारणले प्रति*ष्ठानको अवस्था ख*स्किरहेको भन्दै चिकित्सक/कर्मचारी र विद्यार्थीले लामो समयदेखि आन्दो*लन गरिरहेका छन् भने पदाधिकारीको रा*जीनामा मागेका छन् ।
नेपाली कांग्रेसले धरानस्थित बि*पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दो*लनबारे कुल*पतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको र मौन बसेको बताएको छ ।
प्रति*ष्ठानमा सं*वादबाटै छिटो समस्याको समाधान खोज्न कांग्रेसले आज अ*पिल गर्दै वि*ज्ञप्ति निकालेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञ*प्तिमा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले सम*स्यालाई ग*म्भीरतापू*र्वक नलिएको आ*रोप छ।
बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक/विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रति*ष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भी*रतापूर्वक लिएर समा*धान प*हल नग*रेकोमा नेपाली कांग्रेस सार्वजनिक रुपले दु*ख व्यक्त गर्दै ग*म्भीर चि*न्ता प्र*कट गर्दछ । शर्माले भनेका छन् । यस्तै प्रधानमन्त्री ओलीको भूमिकाबारे पनि कांग्रेसले प्रश्न उठाएको छ।
प्रधानमन्त्रीको जि*म्मेवारी भित्र अ*नेकौं बिषय पर्दछन् र छन् भन्ने तथ्य*मा कसैको दुइमत छैन । तर! त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गह*न दा*यित्व र क*र्तव्य निर्वाह नगरेर मौन/ निर*पेक्ष या भूमिका शु*न्य बस्नु भनेको आफ्नो जिम्मे*वारीप्रतिको चर*म गैर जिम्मे*वारी हो । शर्माले भनेका छन्!
(को*भिड महा*मारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्व*न्द्व कायम रहँदा त्यसले समग्र प्रति*ष्ठान र नागरिक समेतलाई ग*म्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हे*क्का कुलपतिलाई न*हुनु दु*खद छ।)
प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेका विवरण सार्वजनिक भएको कांग्रेसको भनाइ छ। ती विषयबारे ढाकछोप नगरी उपचार गर्न कांग्रेसले अपिल गरेको छ।
प्रतिष्ठानको प्रतिष्ठा र भ*विष्यका लागि अहो*रात्र कार्य गरिरहेकाहरुको भा*वनामा चो*ट पुर्*याएर केवल भौतिक संरचनामा संस्थाको भ*विष्य सुर*क्षित गर्न सकिन्न ।
अतः आन्दो*लनमा सरिक चिकित्सक/ कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जा*यज माग अवि*लम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ । शर्माले निकालेको विज्ञ*प्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस