पुर्व क्युकाेसिन कराँते खेलाडी(ओम थाेकर तामाङ ) हामीबिच रहेनन्
972 Views
पाेखरा कास्की, खाेज मिडिया २५ असार । कास्की जिल्लाका लामेआहाल बासीन्दा ओम थाेकर काे असमायिक निद*न भएकाे छ । उनी केही समय अगाडि देखि दिर्घकालिन राेग प्यारा*लाईसिसले/उच्चरक्तचापले ग्रसित थिए ।
घरकाे बाथरुममा एक्कासि ढलेपछि उनलाई पाेखराकाे केही अस्पातालमा लगिएको थियाे । ढलेपछि उनकाे टाउकाेमा र*गत जम्न गई एक हारकाे शरीर चल्न न*सक्ने अवस्थामा पुगेका थिए । साे विरा*मीलाई प्या*रालाईसिस्काे लक्षण देखिएपछि उनलाई केही दिनमा अस्पातालबाट घर रिफर गरेकाे थियाे ।
यसैक्रममा उनलाई घरमै हेरचाहा ओेैषधि उपचारत थिए भने उनकाे बसाेबास हाल मादी ११ साविक सैमराङ ६ सैमराङ गाउँको कोखेटोलमा २०२९/०६/०२ जन्मि बर्दिया हुर्किबढि पुनः सैमराङमै आइ ईंदी पालुम्राङ हुदै भण्डारढिक झरि लामेआहाल झरि स्थायी बासिन्दा बन्नुभएका ओम थोकर तामाङ अब हामीबिच रहनु भएन ।
चमारसिं तामाङ थोकरका कान्छो सन्तान ४ दिदी १ दाजुका कान्छा भाइ आफै श्रीमती छोराछोरी (इन्दिरा नेगी, छोरा ओबिन, छोरी ओबिना) सहितको सानो सुखि परिवारको धनी हुनुन्थ्यो ।
पटक-पटकको दशबर्षे वैदेशिक रोजगारीपछि आफ्नै भुमिममा कृषि उद्योमको प्रयासमा जुटिरहेका श्री तामाङ (तामाङ बौद्ध सेवा) समितिमा पनि आबद्ध रहनुभएको थियोे ।
यस आलावा आफ्नो विद्यार्थीकाल र नवयुवावयमन नेपाल तामाङ घेदुङ कास्कीको विभिन्न समिति र तहमा पनि सहभागी बन्नुभएको थियोे ।
त्यसैगरी उहाँ एमाले पार्टी र यस निकटका तत्कालीन युवासंघ प्ररायुुंघमा क्रियाशील भइ जिल्ला कमिटी सदस्य समेत बन्नुभएको थियो । कुनैबेला क्युकोसिन कराँते खेलाडी रहेका श्री थोकर तामाङ विगत केही महिनाअघि मात्रै उच्चरक्तचापले पी*डित हुनुभएको थियो ।
परिवार, दाइदिदी, सम्दी भान्जाभान्जी आफन्त इष्टमित्र प्रियजनहरूको सघेरीमा उच्चरक्तचाप, हृद*यघात र टाउकाको शल्यक्रिया जस्तो ग*म्भीर उप*चारबाट स्वास्थ्यलाभ गरिरहनु भएको थियोे ।
तर अति सरल, साह्रै संवेदनशील, ग*हिरो सोच, अन्तर्मुखि स्वभाव र अनेक अ*सह्य पी*डाहरुबाट सि*र्जित जटिल माना*सिकताकताबश मिति २०७८ असार २० गतेका दिन जीवनलाई सम्पूर्ण रुपले समाप्त गर्नुभएको छ ।
उहाँको यो अप्रिय कदमप्रति शो*क व्यक्त गर्दछौं । साथमा असल कर्मप्रति चाहिँ श्र*द्धा सम्मान सम्झन्छौं । विच*लित चित्ता शान्त स्थीर र परम*चेतनामा समाहित बनोस । शोकाकुल परिवार आफन्त इष्टमित्र प्रियजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी विभिन्न सघंसस्थाद लगायत आफन्त मित्रजनहरुद्वारा सामाजिक सञ्जाल मार्फत हार्दिक समावेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस