नाेभेर्टिस प्रबन्धित पहुँच भएकाे प्राेग्राममा (सियाेनाले) लटरी जित्न सफल १० महिने सियाेनाकाे खुसिकाे खबर
475 Views
काठमाडौं, खाेज मिडिया २४ असार । नर्स एलिना गुरुङ र वरिष्ठ बालरो*ग विशेषज्ञ डा.सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार ख*र्च अ*भाव*मा त*ड्पि*एका थिए ।
१० महिनाकी छोरी सियोना श्रेष्ठ स्पा*इनल मस्कु*लर अर्थो*पी रो*गबाट पी*डित बनेपछि उनका अभिभावक उपचार ख*र्च रकमकाे अ*भाव*मा तड्पिए*का थिए ।
तर , अब सबै कुराको समाधान भएको छ । नोभेर्टिस प्रबन्धित पहुँच भएको प्रोग्राममा सियोनाले लटरी जित्न सफल भएकि छिन ।
सियोनाका बुवा सन्दिपले फेसबुकमा यो कुरा आधिकारिक भएको पुष्टि गरेका छन् ।
यो लटरी जित्नु भनेको सियोनाले विश्व*को सब भन्दा म*हँगो जीन थेरापी माध्यम बाट लट*री कार्यक्रमबाट निःशुल्क पाउनेछिन् ।
सियोनाको उपचार गरिरहेका डक्टरले यो खबर उनको परिवारलाई जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस