माओवादी केन्द्रविरुद्ध एमाले/ नेताहरुले/ उजुरी दिने/ तयारी
756 Views
काठमाडौं, खाेज मिडिया २४ असार । मा*ओवादी छाडेर ने*क*पा एमालेमा लागेका का*रण पदमु*क्त भएका नेताहरुले नेकपा मा*ओवादी केन्द्र अवैधानिक भएको दा*बी गर्दै निर्वाचन आयोगमा उजु*री दिने भएका छन् ।
२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा *बादल*”समूहले आयोगमा उ*जुरी दिन लागेका हुन् ।
सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्यु*निस्ट पार्टी *नेकपा* को एकता खा*रेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी/ लेखराज भट्ट/ प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।
त्यही कारणका कारण उनीहरुको सां*सद प*द गयो । अवै*धानिक पा*र्टीले गरेको कार*बाहीका का*रण जनताबाट निर्वाचित आफूहरुको पद गएको एक नेताले दा*बी गरे ।
प्रतिक्रिया दिनुहोस