चितवनमा गाई काट्दै गरेका एक महिला र दुई युवकलाई प्रहरीद्वारा पक्राउ
575 Views
चितवन, खाेज मिडिया २४ असार । चितवन जिल्लाको कालिका नगरपालिका-१ सुर्यपुरस्थित सुन्दरबस्ती घोलमा गाई का*टदै गरेको अवस्थामा ३ जनालाई बुधबार दिउँसो प्र*हरीले पक्रा*उ गरेको छ ।
प*क्राउ पर्नेहरुमा कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय २ जना किशोर रहेका छन् ।
सोही बस्तीमा गाई काट्दै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रह*री बिट पदमपुरबाट ख*टिएको प्रह*रीले उनीहरुलाई प*क्राउ गरेको हो । यस सम्बन्धमा प्रह*रीले थप अनु*सन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस