राम्राे काम लगाईदिन्छु भन्दै याै*न धन्दामा जब*र जस्ति लगाईका दुई महिला पक्राउ
656 Views
पाेखरा, खाेज मिडिया २४ असार । बलज*फ्ती बे*श्यावृ*त्ति गराउन खोज्ने होटल संचालिकासाहित दुई जना पोखराबाट प*क्राउ परेका छन्।
प*क्राउ पर्नेमा पोखरा १० रामबजारकै ५३ वर्षीया गौमती गुरुङ र कास्कीकै रुपा गाउँपालिका १० हंसपुर घर भई हाल रामबजार बस्ने ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् । उनीहरुलाई वडा प्र*हरी कार्यालय रामबजार पोखराको प्र*हरी टोलीले पक्रा*उ गरेको हो।
जिल्ला प्रह*री कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले प*क्राउ परेका पोखरा १० रामबजारकै ५३ वर्षीया गौमती गुरुङ र कास्कीकै रुपा गाउँपालिका १० हंसपुर घर भई हाल रामबजार बस्ने ४० वर्षीया आइतीमाया गुरुङलाई मानव बे*चबि*खन आ*रोपमा प*क्राउ गरिएको जानकारी दिए ।
सुरुमा राम्रै व्यवहार गरेर खाजा नास्ता वितरण गर्ने काममा लगाएका रहेछन् । तर! एक दुई दिनमै त्यहाँ आउने ग्राहकसँग पैसा लिएर यौन*कर्म गर्न बाध्य पारेको खुलेको छ।
डीएसपी हमालले भने! उनीहरुलाई प*क्राउ गरेर मानव बे*चबि*खन तथा ओ*सारप*सार मु*द्दामा अनु*सन्धान भइरहेको छ ।
उनले बुधबार नै पाँच दिनको म्याद थप गरी अनु*सन्धान अघि बढाएको बताए । पी*डित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको हमालले जानकारी दिए ।
प्राप्त विवरण अनुसार! आर्थिक स्थिति क*मजोर भएका कारण १७ वर्षीय दीपा *नाम परिवर्तन* रोजगारको खोजीमा थिइन् । पोखरामा राम्रो ठाउँमा काम पाए दु:खजि*लो भए पनि केही सहज हुन्थ्यो कि भन्ने उनको चाहना थियो ।
जागी*रको खोजीमै रहेको बेला उनको भेट पोखरा १० रामबजारकी आइती माया गुरुङसँग भयो । आइतीमायाले आफूले चिनेको एक होटल रहेको र त्यसैमा काम लगाइदिने वाचा गरिन् । कामको खोजीमा भौं*तारिएकी दीपाले प्रस्ता*व स्वी*कारिन् र काममा लागिन् ।
रामबजारकै एक हो*टलमा काममा गएकी उनलाई पहिले हो*टल सञ्चालिका गौमती गुरुङले पनि राम्रै व्यवहार देखाइन् । काम पाएकोमा उनी पनि खुशी भइन् । तर!काममा गएको दुई दिनमै हो*टल सञ्चा*लकसमेत रहेकी गौमतीको व्यवहार फेरिन थाल्यो ।
होट*लमा खाजा खान आएका ग्राहकसँग ब*लज*फ्ती नजिक हुन लगाइन् । साहुनीको १२ दिनमै व्यवहार फेरिएपछि दीपाले प्रति*वाद गर्न थालिन् । तर! साहु*नी मान्नेवाला थिइ*नन् ।
काममा गएको दुई दिनमै ग्राहकसँग शारी*रिक स*म्पर्क राख्न दीपालाई बा*ध्य पारियो । आफूमाथि यौ*न शो*षण भएपछि उनले वडा प्रहरी कार्यालयमा उ*जुरी दिइन् र उनको उ*जुरीका आधारमा प्र*हरीले बुधबार दुई जनालाई प्र*क्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस