कुनै पनि जालझेलमा पर्नुहुन्न/ झुक्किनु हुँदैन (राम कुमारी झाँक्री)
394 Views
काठमाडौं, खाेज मिडिया २४ असार । नेकपा (एमाले) को आन्तरिक वि*वाद समाधान हुने दिशातर्फ सकारात्मक सं*केत देखिएका छन् ।
कार्यदलको बैठक लगातार बसिरहेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एक्ला-एक्लै भेट-वार्ता भएको थियो ।
कार्यदलको बैठक आज विहान पनि बसेको थियो । आजै बेलुका ७ बजे बस्नेगरि कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलका सदस्यहरुले आज/भोलिभित्रै ठो*स सहमति हुने दा*बी गरिरहेका छन् ।
तर,!माधव नेपाल पक्षधर ने*तृ रामकुमारी झाँक्रीले भने अहिले कुनैपनि जाल-झेलमा पर्न नहुने धा*रणा राखेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्:(लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य स*र्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदा*लतको फै*सलापछि सरकार बन्ने र विश्वा*सको म*त प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।)
प्रतिक्रिया दिनुहोस