इजरायलबाट ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल प्रस्थान
503 Views
काठमाडौं, खाेज मिडिया २४ असार । इजरायलि राजदुतलाई लाई नेपालकी राजदूत डा.अन्जान शाक्यको पह*लमा इजरायलबाट पठाएको को*भिड*१९ रोकथाम तथा नियन्त्र*णका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उप*करण नेपाल आइपुगेको छ ।
नेपाल वायुसेवाको २३५३ चार्टड फ्ला*ईटमार्फत सामग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय वि*मानस्थलमा अवत*रण भएको हो ।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले सो सामग्री नेपाल सरकारलाई हस्ता*न्तरण गरेको छ ।
राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर/ आइसीयुसँग सम्बन्धित उपकरण/औषधि/ पिपिई/ थर्मल गन लगायतका को*रोनाको उपचारसँग सम्बन्धित छन् ।
करिब २० करोड रुपैयाँ मूल्य पर्ने सामग्री रहेको उनको भनाई छ।
को*भिड-१९ सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिमा नेपाललाई सहयोग गर्न (स्मार्ट को*भिड कमा*ण्ड कन्ट्रोल रुम) स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा.शाक्यले बताइन् ।
प्रतिक्रिया दिनुहोस