डब्लूएचओ (WHO) द्वारा कोरो*नाको उपचारका लागि नयाँ औषधी सिफारिस
399 Views
काठमाडौं, खाेज मिडिया २३ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले को*रोनाभा*इरसको उप*चारका लागि नयाँ औषधी सिफारिस गरेको छ ।
विभिन्न परी*क्षणबाट को*रोनाभा*इरसवि*रुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले (इन्टरलेउकिन-६) प्रयोग गर्न सकिने निश्क*र्ष निकालेर सि*फारिस गरिएको डब्लुचएओले जनाएको छ ।
औषधीसम्वन्धी विभिन्न अध्ययन तथा वि*श्लेषणले को*रोनाभा*इरसवि*रुद्ध यो औषधी उपयोगी हुने नि*श्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् ।
डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा वि*श्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।
(को*रोनाभाइ*रसका कारण ग*म्भीर अवस्थामा रहेका विरा*मीलाइ पनि यसले सन्चो गराएको पाइएको छ! यसले वि*षेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्र*भावकारी भएको देखिएको छ!) डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।
प्रतिक्रिया दिनुहोस