राप्रपा हुँदै भर्खरै एमाले छिरेकि कोमल ओलीले बाँदर भनेपछि
561 Views
काठमाडौँ, खाेज मिडिया २३ असार । राष्ट्रियस*भा सदस्य कोमल ओलीले राष्ट्रियस*भाको बैठकमा बाँदरको जमात र अमृत*पानको सपना शी*र्षकको कवितामा नेपालका राज*नीतिक नेतामा बाँदर प्रवृ*त्ति हावी भएको बताएकी छन् ।
उनले राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै बिपी कोइरालाको सपना बोकेर हिँड्न सबै राज*नीतिक दललाई सुझाव दिइन् । कृषकको झुप*डीलाई हेरेर योज*ना बनाऊ भन्ने बि*पी कोइरा*लाको सिद्धा*न्तलाई कसैले प्रयोग नगरेर महँगा गाडीहरूमा रमाएको उनले बताइन् ।
उनले आफ्नै पार्टीको नेताले अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हिँडेको भन्दै आपत्ति पनि जनाइन्। देशलाई विगतदेखि अस्त*व्यस्त बनाएकाले तीन बर्षको केपी ओली सरकारले त्यसको जिम्मा लिन नसक्ने उनले बताइन् ।
उनले पूर्वप्रधानमन्त्री वरिष्ठ नेतालाई भनिन्,यो बेलामा राष्ट्रका सबै शक्तिहरू एकठाउँमा उभिनुपर्दैन ? कुन बेला झग*डा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नाे घर बनाउने न त अर्काकाे घर बन्न दिने ?बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन, छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुदैन।’ नागरिक दैनिक !
प्रतिक्रिया दिनुहोस