गए रातिकाे वर्षका कारण पहिराे गई बेपत्ता गाडी फेला परियाे तर तीन यात्री बेपत्ता
508 Views
पर्वत, खाेज मिडिया २३ असार । गए रातिको भी*षण वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलामा आएको प*हिरोले बगाएको गाडी भेटिएको छ ।
तर सो गाडीमा रहेका तीन जना अझै बे*पत्ता छन् । जिल्ला प्रह*री कार्यालय पर्वतका अनुसार गए रातिको भी*षण वर्षाले बढेको खोला तर्ने क्रममा पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले मध्यपहाडी लोक*मार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी बगाएको थियो । त्यस गाडीसंगै तीनजना पनि बे*पत्ता रहेको प्राप्त समाचारमा जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार पहि*रोले बगाएको गाडि भने मोदि खोलामा फेला परेको छ ।
मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वे*पत्ता भएको पुष्टि भएको छ । वे*पत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको बुढाथोकीले जानकारी दिए ।
रातको समयमा गाडीलाई खोलाले ब*गाएका कारण गाडीमा अर्को को ब्यक्ति थिए उनको पहि*चान अझै नभएको प्र*हरीको भनाई छ ।
वेप*त्ता उनीहरुको मध्यरात देखि नै खोजी कार्य जारी रहे पनि हालसम्म पनि पत्ता नलागेको प्रह*रीले जनाएको छ । बा*ढीले तीन वटा घर पनि बगाएको छ ।
खो*ला कि*नारमा रहेका घर बा*ढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रह*रीले जनाएको छ ।
प्राप्त भएको अर्को एक जानकारी अनुसार! पहि*रोका कारण मध्य पहाडी लोकमार्ग अव*रुद्ध बनेको छ । यसै गरि प*हिरोले सडक बगाउँदा दोबिल्ला फलेबास सडक पनि अव*रुद्ध बनेको छ ।
प्रतिक्रिया दिनुहोस