एक-अर्कावि*रुद्ध आक्रा*मक (ओलि-नेपाल) मिलनबिन्दु भेटिएन
900 Views
काठमाडौं, खाेज मिडिया १९ असार । सं*वादही*नतामा आइ*सब्रे*क भएपनि ओली र नेपाल आ आफ्नै अडानमा छन् । ओलीले २३ सांसदको काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ता*व फिर्ता लिन आग्रह गरेका छन् ।
नेपालले त्यसलाई ठाडै अस्वी*कार गरेका छन् । उनले प्रतिनिधि सभा वि*घटन फि*र्तालगायत सच्चिनुपर्ने विषय राखेको बुझिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना झन् कम*जोर भएको छ । दुवै नेताबीच मिलन गराउन दोस्रो तहका नेता स*क्रिय भएपनि सफल हुन सकेका छैनन् । २३ सांसदको हस्ता*क्षर फिर्ता लिने या नलिनेमा ओली र नेपालबीचको सहमति अड्कि*एको छ ।
दुवै टसमस नभएपछि फरक बाटोतर्फ बढ्ने निश्चितप्राय-भएको छ । आज अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट वि*धान महा*धिवेशन गर्ने निर्णय गराएर तयारीको जिम्मेवारी पनि आफूसहित चार नेतालाई तोकेका छन् । बैठकमा नेपाल समूह अनुप*स्थित छ । यसलाई अवै*धानिक भन्दै आएको छ । कुनै हालतमा ओलीसँग नमिल्ने र सत्ताबाट हटाएरै छाड्ने रणनीतिमा नेपाल छन् ।
उनले त्यसका लागि देउवा र प्रचण्डसहितको गठबन्धन पनि बनाएका छन् । यसले एमालेभित्रको टक*राव उत्क*र्षमा पुग्दै गरेको देखिन्छ । सम्भ*वत आगामी हप्ता ओली र नेपालले लिने बाटो र एमालेको भविष्यको टुं*गो लाग्नेछ । ओली केन्द्रीय कमिटी बैठकबाट नेपालवि*रुद्ध झन् आ*क्रा*मक रुपमा प्रस्तुत भएका छन् ।
उनले सोमबार साँझ ५ बजेसम्मको अल्टि*मेटम दिएर हस्ता*क्षर फिर्ता गर्न भनेका छन् । नगरे कार*बाहीको निर्णय हुने तयारी समेत छ । नेपाल भने २३ सांसदको हस्ता*क्षरलाई राजनीतिक अस्त्र बनाएर ओलीवि*रुद्ध आक्रा*मक बन्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस