अविरल वर्षातको कारण अवरुद्द बिपि राजमार्गमा सवारी साधन सुचारु
654 Views
रोमन लामा
रामेछाप १९ असार खोज मिडिया। गत शुक्रवार देखिको अ*विरल वर्षातको कारण काभ्रे जिल्ल्लाको रोशी गाउँपालिका वडा-१२ मा पर्ने बिपि राजमार्गमा ३ वटा सवारी साधन पु*रीएका छन । रोशी खोलामा आएको लेदो सहितको प*हिरोको कारण बिपि राजमार्गमा अ*वरोध भएको सडक खुलेको। त्यसैगरी काभ्रे जिल्लाकै माम्दी खोलामा पनि बाढीको कारण अ*वरुद्द सडक भर्खरै खुलेको छ। सो सम्बन्धी जानकारी रोशी गाउँपालिका अध्यक्ष दल बहादुर (डीबी) लामाले खोज मिडियालाई जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस