कलाकार ले असार १५ काे हिलाे खेल्नै नापाउने हाेर? गायक क्षत्र शाही
1112 Views
काठमाडौं,खाेज मिडिया १८ असार । यो असारको महिना हो । असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका थिए । यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन । समयमै पानी परेका कारण मौसमको अनुकूलता र को*रोना भा*इरसले मानिसहरू ग्रामीण क्षेत्रमा के*न्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ ।
यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका थिए । रमाइला-रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो ।
एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो । सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो । एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रा*न्तिनै हुने भन्ने हैन,तर धानले संसारको ६५ प्रतिसतभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समावेश भइएको सन्देश दिन खोजिएको छ ।
यो त् उदाहरण मात्र हो असार १५ मात्र नभएर धान रोप्ने बेला एक आपसमा हिलो छ्यापेर रमाईलो गर्ने चलन जताततै रहेको छ । यतिबेला सामाजिक सञ्जालमा क्षत्र शाहीलाई र जुरेलीलाई नानाथरीका गा*ली*ग*लौज आएका छन् ।
यतिबेला असार १५ सकिएसंगै असर १५ मा ईन्द्रेणीका लाईभ दोहोरि गायक छत्र शाही र रेसलर जुरेलीले खेलेको अर्थात हिलो छ्यापेको भिडियो फोटो यतिबेला निकै भा*ईरल बनेको छ । रमाईलो गर्दागर्दै बनाईएको भिडियो सामाजिक संजालमा भा*ईरल बनाउनु राम्रो कुरा भने हैन । हिलो खेलेकै भरमा यसरि गा*लीग*लौज गर्नु पर्ने आवस्यकता भने देखिदैन ।
सहमति मै सबैले हिलो खेलेको देखिन्छ । यो बिषयलाई यसरि विवा*दमा ल्याउनु पर्ने आवश्यक पनि देखिदैन । हुन् त हाम्रो नेपालि समाजमा जसको प्रगति हुन्छ जसको प्रगति भएको छ त्यसलाई खुट्टा काट्ने प्रवृति रहेको छ । रेसलर अस्मिता जुरेलीले ठट्टा गर्दै गर्दा यतिसम्म भएको लाईभ दोहोरि गायक क्षत्र शाहीले लाईभमा आएर भनेका छन् ।
सामाजिक सञ्जाल टिकटकमा पनि सो क्लिप काटेर हालेका छन् । यसरि अर्काको बारेमा टिकाटिप्पणी गर्नु भनेको च*रित्रह*त्या गर्नु हो । ईन्द्रेणी टिमको बारेमा हामीले गुनगान गाउनु पर्ने आवश्यक छैन । अस्मिता जुरेली पनि एक कलाकार नै हुन् ।
अस्मिता जुरेली कलाकार मात्र नभएर नेपालको ख्याति प्राप्त रेसलर पनि हुन् । मिले मतोमा नै यसरि हिलो खेलेका थिए । जबर्ज*स्ती गरेका भने थिएनन् । नाम नै काफी छ । मान्छेबाट गल्ति हुन्छ गल्ति महसुस गर्छन । कलाकार -कलाकार मिलेर खेलेको यो हिलो का*ण्ड मच्चाउनु पर्ने आवश्यक छैन होला ।
ईन्द्रेणी टिमले हिलो मात्र खेलेका थिएनन त्यहाँ असारे गित पनि गाईएका थिए । तिनीहरुको चर्चा पनि सामाजिक स*ञ्जालमा आएन र त्यसैले हरेक कुरालाई सकरात्मक लिने गरौ । यसलाई ठुलो बिषयबस्तु नबनाउ । यो धेरै ठुलो गल्ति भने हैन हुनसक्छ कसैको मनमा कसैलाई अफ्ठ्यारो भएको हुनसक्छ ।
यसरि रमाईलो गरेको बिषयलाई लिएर कोहि कसैको पनि अर्को बारेमा टिकाटिप्पणी गर्नु राम्रो होईन । देशमा भएका वि*षम परस्थि*तिलाई सामना गर्न एकले अर्कालाई सहयोग गरौ । यसरि सानो कुरालाई पनि बिषयबस्तु बनाएर ठुलो बनाउनु राम्रो कुरा होईन । त्यसैले एकले अर्कालाई सहयोग गरौ सहयोगी भावना सत्क्षार गरौ ।
तपाई हाम्रो सबैको सका*रात्मक सोचले नै समाज देश परिवर्तन हुन्छ । त्यसैले सानो कुरालाई ठुलो पहाड बनाएर अरुको चरित्र ह*त्या गर्नु राम्रो कुरा भने हैन । रमाईलो गर्नु पाउने सबैको अधिकार हो पाउनु पर्छ । भुलचुक हुनसक्छ कतिबेला चाईने भन्दा बढी हुनसक्छ ।
तर एउटा नराम्रो कुरालाई प्रश्न खडा गरेर जिबन म*र्नु र बाच्नु नगर्नुहोस । खेल्न पाउनु*गाउन पाउनु*हास्न पाउनु*रमाइलो गर्न पाउनु सबैको अधिकारको बिषय हो । आज क्षत्र शाही मात्र नभएर तपाई हाम्रो पनि अभन्दामा यस्ता कार्य सृजना हुन सक्छ त्यसैले यसलाई सचेत हुदै कसैको करिएर माथि आच आउने काम नगरौ र नगाराओै ।
प्रतिक्रिया दिनुहोस