रुपा सुनारकाे विषयमा विवादमा तानिएका मन्त्रीले माफि माग्दै यति सम्म भने
793 Views
काठमाडौं, खाेज मिडिया १६ असार । जा*ती*य वि*भे*दलाई प्रश्र*य दिएको आ*रोप लागेका शिक्षा मन्त्री श्रेष्ठले आइन्दा त्यस्तो ग*ल्ती नदोहोर्याउने प्रति*बद्धता पनि व्यक्त गरेको समाचार स्राेतले जानकारी दिएको छ।
त्यस प्रकरण सम्बनधमा छल-फलका लागि मंगलबार राष्ट्रिय मानव अधि*कार आ*योग पुगेका मन्त्री श्रेष्ठले आयो*गसमक्ष ग*ल्ती मह*सुस गर्दै मा*फी मा*गेका हुन्।
जा*तीय वि*भेद गरेको आ*रोपमा प*क्राउ परे*की घर*बेटीलाई मन्त्रीको झण्डा*वाल गा*डीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ वि*वादमा तानिएका थिए । त्यसपछि मन्त्री श्रेष्ठको राजि*नामा माग गर्दै देशभर प्र*दर्शन भै*रहेका छन्।
त्यसै प्रक*रणमा मन्त्री श्रेष्ठलाई कार*बाहीको मा*ग ग*र्दै सोमबार पोखरामा आयो*जना गरिएको मन्त्री श्रेष्ठको पु*त्ला द*हन कार्य*क्रममा प्रह*रीले हस्त*क्षेप गरेको थियो।
त्यस कार्यक्रमबाट प*क्राउ परेका समा*जवादी बिद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष नेत्र चापागाई र सचिब रेशम सापकोटा लगायत तीन जनालाई प्र*हरीले प*क्राउ गरी करीब चार घण्टा हिरा*सतमा राखेर कास्की प्रह*रीले रिहा गरेको थियो।
प्रतिक्रिया दिनुहोस